राजमार्ग बन्द हुँदा राजश्व सङ्कलनमा असर

रसुवा – अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर परेको छ । अवरुद्ध राजमार्ग चालु गराइ भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी र बिरामी ओसारपसारमा सहजता ल्याउन सडक सञ्चालन गर्नु आवश्यक भएको र यसका लागि प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । पहिरो र नदीकटानबाट अवरुद्ध सडक पुनःनिर्माणका … Continue reading राजमार्ग बन्द हुँदा राजश्व सङ्कलनमा असर